find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

शाहिद कपुरको पारिश्रमिक दोब्बरले बढ्यो

एजेन्सी– बलिउड अभिनेता शाहिद कपूरको फिल्म ‘कबिर सिंह’ले बक्स अफिसमा धमाका मच्चाई रहेको छ । दोस्रो हप्तामा पनि फिल्मको व्यापारमा गिरावट आएको छैन । शाहिदको फिल्मले यति धेरै सफलता पाउनु अविश्वसनिय हो ।

उनको यो करोड क्लबमा पुग्ने पहिलो सोलो फिल्म हो । कबिर सिंह सुपरहिट भएपछि शाहिदको पारिश्रमिक दोब्बर भएको छ । भारतिय मिडिया अनुसार शाहिद पहिला एक फिल्मको १० देखि १२ करोड लिन्थे । अब, उनी एउटा फिल्मको लागि २१ करोड रुपैयाँ लिनेछन् । शाहिदले कबिर सिंहको प्रमोशनको क्रममा आफुसँग कुनै फिल्म नभएको बताएका थिए ।

कबिर सिंहको सफलतासँगै शाहिदको माग बढेको छ । उनलाई ठूला फिल्मको अफर आउन थालेको छ । २१ जुन देखि प्रर्दशन भएको फिल्मले १८० करोड भन्दा बढि कलेक्सन गरिसकेको छ । फिल्ममा शाहिदसँगै कियारा आडवाणीको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha