find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘जज मेन्टल हे क्या’मा कंगना र राजकुमारको टक्कर

बलिउड अभिनेत्री कंगना रनावत र राजकुमार रावको ‘जज मेन्टल हे क्या’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा जिज्ञासा, कन्फ्युज, थ्रिलर र रोमान्स देखिइएको छ । ट्रेलर हेर्नुस् :

फिल्ममा कंगना र राजकुमारको टक्कर देखिएको छ । फिल्ममा कसैको मर्डर हुन्छ । त्यसको दोष कंगना र राजकुमार दुवैलाई जान्छ । उनीहरुले एक अर्कालाई आरोप लगाउछन् । प्रकाश कोभेलामुडीले निर्देशन गरेको फिल्ममा कंगना र राजकुमारसँगै जिमी शेरेगल र अमायरा दस्तुरको पनि अभिनय रहेको छ । यो फिल्मको कहानी कनिका ढिल्लोले लेखेकी हुन् । फिल्ममा शोभा कपूर, एकता कपूर र शैलेष आर सिंहको लगानी रहेको छ ।

यो फिल्मको नाम पहिला ‘मेन्टल हे क्या’ मात्र राखिएको थियो । फिल्मको पोस्टर सार्वजनिक भएसँगै साइक्याट्रिस सोसाइटीले फिल्मको नाम प्रति आपत्ति जनाएका थिए । फिल्मको नामलाई लिएर विवाद आएपछि परिवर्तन गरेर ‘जज मेन्टल हे क्या’ राखिएको हो । यो फिल्म २६ जुलाई देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha