find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

माहीले गरिन् विवाह नगरी आमा भएको खुलासा

एजेन्सी– बलिउड अभिनेत्री माही गिल बोल्ड अभिनेत्रीको रुपमा चिनिन्छिन् । उनी हालै दिएको अन्तर्वार्ताबाट चर्चामा आएकी छिन् । उनले डेक्कन क्रोनिकलमा दिएको अन्तर्वार्तामा विवाह नगरी एक छोरीको आमा भएको खुलासा गरेकी छिन् ।

उनले छिट्टै विवाह गर्ने योजनामा रहेको बताउदै भनिन्, ‘म विवाहित महिला होइन । तर, मेरो व्वायफ्रेन्ड छ । हामी छिट्टै विवाह गर्दैछौं । तर, विवाह गरेपनि नगरेपनि हाम्रो सम्बन्धमा केहि फरक पर्दैन । मलाई स्वतन्त्रता चाहिन्छ । हामी दुवै एक अर्काको सम्मान र इज्जत गर्छौ । हामी लिभ इन रिलेशनशिपमा छौं ।’

उनले तीन वर्षको छोरी भएको खुलाउदै भनिन, ‘मेरी एक छोरी छिन् । उनी तीन वर्ष पुग्न लागेकी छिन् । मेरो छोरीको नाम भेरोनिका हो । मेरो काकी उसको हेरचाह गर्नुहुन्छ ।’ उनले बच्चा जन्माउन विवाह आवश्यक नभएको बताउदै भनिन, ‘परिवार र बच्चा विवाह नगरे पनि बन्न सक्छन् । मलाई लाग्दैन कि यसमा कुनै समस्या छ । विवाह नगरी बच्चा जन्माउनुलाई साधारण रुपमा लिनुपर्छ । विवाह निकै सुन्दर छ तर विवाह गर्नु तपाईको नीजि रोजाई हुनुपर्छ ।’

माही फिल्म ‘फ्यामिली अफ ठाकुरगञ्ज’मा देखिदैछिन् । यो फिल्ममा माहीसँगै जिम्मी शेरगिल र सौरभ शुक्लाको पनि मुख्य अभिनय रहेको छ । माहीले आमिर खानको ‘दंगल’मा पनि अभिनय गरेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha