find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

शाहिदको ‘कबिर सिंह’ ले दुई सय करोड कमायो

एजेन्सी– बलिउड अभिनेता शाहिद कपूरको फिल्म ‘कबिर सिंह’ दुई सय करोड क्लबमा समावेश भएको छ । यो फिल्मले १३ दिनमा दुई सय करोड कलेक्सन गरेको हो ।

सलमान खानको भारत १४ दिनमा दुई सय करोड क्लबमा समावेश भएको थियो । शाहिदको फिल्म १३ दिनमै दुई सय करोड क्लबमा समावेश भएर नयाँ रेर्कड कायम गरेको छ । शाहिदको सोलो रुपमा सय करोड क्लबमा पुग्ने पहिलो फिल्म हो । तर, अहिले यो फिल्म दुई सय क्लबमा सामेल भइसकेको छ । अझ रोचक कुरा त यो फिल्मको कलेक्सन अझै पनि राम्रो भइरहेको छ । यो फिल्मले लाइफ टाइम कलेक्सनमा पनि नयाँ रेकर्ड कायम गर्न भारतिय फिल्मकर्मीको अनुमान रहेको छ ।

यो फिल्मले पहिलो हप्तामै १३४ करोड ४२ लाख कलेक्सन गरेको थियो । दोस्रो हप्ताको सोमबार ९ करोड ७ लाख, मंगलबार ८ करोड ३१ लाख र बुधबार ७ करोड ५३ लाख जम्मा गर्दै दुई सय करोड क्लबमा सामेल भएको छ । यो फिल्मले २०६ करोड ४८ लाख ग्रस कलेक्सन गरेको छ ।

सन्दिप रेड्डीले निर्देशन गरेको फिल्ममा शाहिद कपूरसँगै कियारा आडवाणी, सुरेश ओबेराय, सोहम मजूमदार, अर्जुन बाजवा, कुणाल ठाकुर लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्म तेलगु फिल्म ‘अर्जुन रेड्डी’को रिमेक हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha