find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रणवीर सिंहको क्रिकेटर लुक्स रिलिज

एजेन्सी– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘८३’ को फस्र्ट लुक्स सार्वजनिक भएको छ । उनको जन्मदिनको अवसर पारेर फस्र्ट लुक्स सार्वजनिक गरिएको हो । यो फिल्ममा रणवीर क्रिकेटर कपिल देवको भुमिकामा देखिदैछन् ।

उनले कपिल देवको भुमिकाका निभाउनको लागि निकै मिहेनत गरेका छन् । सार्वजनिक फिल्मको लुक्समा रणवीर कपिल देव जस्तै देखिएका छन् । उनले कपाल देखि लिएर छालाको रंगसम्म निकै ध्यान दिएका छन् । रणवीरले सामाजिक सञ्जालमा फस्र्ट लुक्स सार्वजनिक गर्दै लेखेका छन्, ‘मेरो विशेष दिनमा हरियाणाको हरिकेन कपिल देव उपस्थित छ ।’ यो फिल्ममा कपिल देवको पत्नीको भुमिकामा रणवीरको रियल पत्नी दीपिका पादुकोण देखिदैछिन् ।

यो फिल्म ८३ हिन्दी, तमिल र तेलगु भाषामा निर्माण हुनेछ । यो फिल्म २०२० अप्रिल १० मा रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha