find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘धाकड’ मा कंगनाको एक्सन अवतार, यस्तो बन्यो पोस्टर

एजेन्सी– बलिउड अभिनेत्री कंगना रनावतको एक्शन एन्टरटेनर फिल्म ‘धाकड’को पोस्टर सार्वजनिक भएको छ । यो फिल्मको छायांकन अर्काे वर्ष देखि सुरु गरिने छ ।

कंगनालाई फरक फरक जनराको फिल्म गर्ने अभिनेत्रीको रुपमा लिइन्छ । फिल्मको एक्सन पोस्टर सार्वजनिक भएसँगै कंगनाले जिम्मदारी बढेको बताइन् । उनले भनिन्, ‘धाकड फिल्म मेरो करियरको लागि निकै महत्वपूर्ण छ । यो फिल्म भारतिय फिल्मको लागि पनि महत्वपुर्ण छ । यो फिल्मलाई एक महिलाले लिड गर्छिन । यो फिल्म अर्का वर्ष दिवालीमा रिलिज हुनेछ र बक्स अफिसमा सफल हुन्छ भन्ने आशा छ ।’

यो फिल्मको एक्सन सिन हलिउडको एक्सन निर्देशकले निर्देशन गर्नेछन् । यो फिल्मलाई रजनीश ‘राजी’ घईले निर्देशन गर्नेछन् । यो फिल्म २०२० को दिवालीमा रिलिज हुनेछ । कंगना अभिनित जज मेन्टल हे क्या फिल्म यही जुलाई २६ तारिखमा रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha