find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कंगनाको प्रेसमिटमै सञ्चारकर्मीसँग भनाभन

एजेन्सी– बलिउड अभिनेत्री कंगना रनावट विवादमा फसिरहन्छिन् । उनी आफ्नो बयान र आरोपले हरेक व्यक्तिलाई निशाना बनाउँछिन् । अहिले उनी आगामी फिल्म ‘जजमेन्टल हे क्या’को प्रचार प्रसारमा व्यस्त छिन् । यो फिल्मको गीत रिलिज कार्यक्रममा कंगनाले पत्रकारलाई निशाना बनाउदै ‘मर्णिकर्णिका’को नकारात्मक समिक्षा गरेको आरोप लगाइन् ।

उक्त कार्यक्रममा विवादमय वातावरण सिर्जना भएको थियो । कंगनाले नकारात्मक समिक्षा गरेको भन्दै मेरो विरोध गरेको भनिन् । पत्रकारले मैंले गलत लेखेको होइन, सहि कुरा लेख्नु कसैको विपरित जानु होइन भनि चिच्याएका थिए । कंगनाले पत्रकारले बारम्बार म्यासेज गरेको बताइन् । पत्रकारले मैंले कुनै म्यासेज गरेको छैन भन्दै म्यासेज गरेको भए स्क्रिन सर्ट गरेर देखाउन आग्रह गरे । कंगनाले पछि देखाउँछु भनिन् ।


चर्किदै गएको विवादलाई फिल्मको निर्माता एकता कपूर र नायक राजकुमार रावले शान्त बनाउने कोसिस गरेका थिए । तर पनि उनीहरुको विवाद झन चर्किदै गएको थियो । केही समय पश्चात माहोल साम्य भएपछि उनीहरुले ‘जजमेन्टल हे क्या’ को बारेमा अन्र्तक्रिया गरेका थिए । माहोप्रकाश कोभेलामुडीले निर्देशन गरेको फिल्म २६ जुलाई देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha