find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

चर्चित र्यापर हनी सिंह विरुद्ध मुद्धा

भारतिय चर्चित र्यापर हनी सिंहको विरुद्ध विभिन्न धारामा एफआइआर दर्ता भएको छ । हनीको नयाँ गीत ‘मखना’मा महिलालाई लिएर आपक्तिजनक र अश्लिल शब्द प्रयोग गरेको आरोप लागेको छ ।

केहि दिन अगाडी राज्य महिला आयोगले पञ्जाब पुलिस चोकीमा मुद्धा दर्ता गरेका हुन् । उनीहरुको मुद्धा अनुसार हनी सिंह र भुषण कुमारको विरुद्ध २९४ (गीतको माध्यमबाट अश्लिलता फैनाउनु) र ५०६ (धम्काउनु) सहित अन्य धाराको मुद्धा चलानी गरिएको छ । यो गीत २०१८ डिसेम्बरमा रिलिज भएको थियो । यो गीत रिलिज भएपछि राज्य महिला आयोगकी चेयरपर्सन र मनिसा गुलाटीले यस सन्दर्भलाई लिएर हनी सिंहको विरुद्ध कारबाहीको माग गरेका थिए । मनिसाले पञ्जावको गृह सचिव र डीजीपीलाई चिठ्ठी लेखेर विरोध जनाएका थिए ।

मनिसाले भारतिय मिडियासँग कुराकानी गर्दै भनिन्, ‘यो गीतमा महिलाको लागि अश्लिल शब्द प्रयोग गरिएको छ । यो शब्द हाम्रो समाजलाई पाच्य छैन । यस्तो गीतहरु पञ्जाबमा ब्याण्ड गर्नुपर्छ ।’ हनी सिंहको विवादमा फस्ने यो पहिलो गीत भने होइन । उनको ‘मै हुँ बलात्कारी’ बोलको गीत पनि विवादमा फसेको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha