find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कंगना यसरी गर्दैछिन् ‘जजमेन्टल हे क्या’ को प्रचार

कंगना रनावत र राजकुमार राव आगामी फिल्म ‘जजमेन्टल हे क्या’ प्रचारमा क्रममा छन् । केहि समय अगाडी कंगना रनावतको सञ्चारकर्मीसँग चर्का चर्की परेपछि फिल्मको प्रचारमा रोकावट आएको छ । सञ्चारकर्मीहरुले फिल्मलाई कभरेज नदिने भनेपछि फिल्मको प्रचार गर्ने फरक तरिका अपनाइएको छ ।

निर्माण टिमले फिल्मको क्यारेक्टर झल्काउने खाल्को भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा कंगना रनावतको भुमिकालाई प्रस्तत गरिएको छ । फिल्ममा कंगनाको नाम बोबी ग्रेवाल रहेको छ । यो भिडियोमा बोबीको परिचय राजकुमार रावले गराएका छन् । उनले फिल्ममा कंगनाको कति सम्म पागलपन रहेको छ भनेर जानकारी दिएका छन् ।

प्रकाश कोभेलामुडीले निर्देशन गरेको फिल्ममा शोभा कपूर, एकता कपूर र शैलेष आर सिंहको लगानी रहेको छ । यो फिल्म २६ जुलाई देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha