find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘जजमेन्टल हे क्या’को व्यापार दोस्रो दिन सुध्रियो

एजेन्सी– बलिउड अभिनेत्री कंगना रनावत र राजकुमार राव स्टारर फिल्म ‘जजमेन्टल हे क्या’ले ५ करोड ४० लाखमा ओपनिङ्ग गरेको छ । फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्सन एकदमै निराशाजन रहेको थियो । तर, दोस्रो दिनमा फिल्मको व्यापारमा सुधार आएको छ ।

यो फिल्मले दोस्रो दिनमा ८ करोड २ लाख कलेक्सन गरेको छ । फिल्मले दुई दिनमा १३ करोड ४२ लाख जम्मा गरेको छ । बक्स अफिसमा राम्रो कलेक्सन गर्न नसकेपनि फिल्मले दर्शकको मन जित्न सफल भएको छ । आइतबार सार्वजनिक विदाको दिनमा फिल्मले राम्रो कलेक्सन गर्ने अनुमान रहेको छ । दर्शकले कंगना र राजकुमार रावको अभिनयको खुलेरै तारिफ गरिरहेका छन् ।

यो फिल्म भारतको २००० स्क्रिन्समा प्रर्दशन गरिएको छ । प्रकाश कोभेलामुडीले निर्देशन गरेको फिल्मलाई एकता कपूर, शोभा कपूर र शैलेश आर सिंहले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha