find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मैले डेविडको १७ फिल्म खेलेको छु, तर वरुण खेल्न सक्दैन’: गोविन्दा

एजेन्सी– बलिउड अभिनेता गोविन्दा अहुजा यति बेला निर्देशक तथा निर्माता डेविड धवनको बारेमा अन्तर्वार्ता दिएर चर्चामा आएका छन् । उनले डेविडको १७ फिल्ममा काम गरेका छन् ।

गोविन्दाले ‘आपकी अदालत’ टंक शोमा आफुले डेविडसँग १७ फिल्ममा काम गरेको बताउदै डेविडको छोरा पनि डेविडसँग १७ फिल्म खेल्न नसक्ने बताए । उनले भने, ‘मैले डेविडसँग १७ फिल्ममा काम गरिसकेको छु । यति फिल्म त डेविडसँग वरुणले पनि गर्न सक्दैन । संजय दत्तले भनेर मैले डेविडसँग काम गरेको थिए । त्यति बेला म पञ्जाबी मान्छेसँग काम गरिरहेको थिए । मलाई डेविड मन पथ्र्यो । हामीले निकै हिट फिल्म दिएका छौं । मैले आफन्तलाई भन्दा पनि उनलाई बढि सम्मान दिएको थिए । यहाँ सम्मकी मेरो भाई पनि निर्देशक हो तर मैले ऊसँग पनि १७ वटा फिल्ममा काम गरेको छैन ।’

गोविन्दा र डेविडले ‘पार्टनर, कुली नम्बर १, हीरो नं १, शोला र शबनम’ जस्ता हिट फिल्ममा काम गरेका छन् । डेविड कुली नम्बर १ को रिमेक बनाउने तयारीमा छन् । तर यो फिल्ममा उनले आफ्नै छोरा वरुण धवनलाई लिएका छन् । यो फिल्ममा वरुणलाई लिएपछि गोविन्दा र डेविडको सम्बन्ध चिसिएको भारतिय मिडियामा चर्चा भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha