find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

करण जोहरको पार्टीमा सेलिब्रेटीले ड्रग्स लिएको भन्दै उजुरी दर्ता माग

एजेन्सी– बलिउड निर्माता करण जोहरले सेलिब्रेटीलाई आफ्नै घरमा पार्टी दिएका थिए । करणले उक्त पार्टीको केहि झलक सामाजिक सञ्जाल इन्स्टाग्राममा हालेका छन् । यो भिडियो हालेपछि उनले दिएको पार्टी विवादमा आएको छ । त्यस पार्टीमा सेलिब्रेटीले ड्रग्स सेवन गरेको भन्दै अकाली दलका विधायक मनन्दिर सिंह सिरसाले उजुरी दर्ताको माग गरेका छन् ।

उनले सेलिब्रेटीको डोप टेस्ट गर्न चुनौती दिएपछि मुम्बई पुलिसमा सेलिब्रेटी विरुद्ध एफआइआरको माग गरेका हुन् । साथै उनले सेलिब्रेटीसँग माफी माग्न समेत अस्विकार गरेका छन् । उनले टुविट गर्दै लेखेका छन्, ‘मैले मुम्बई पुलिसलाई त्यो भिडियोमा ड्रग्स पार्टी देखिएका बलिउड स्टार्स विरुद्ध ‘द नार्कोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्सटेन्स एक्ट १९८५’ अनुसार एफआइआर दर्ता गरेको छु ।’ उनले यस टुविटमा मुम्बई पुलिस कमिश्नरलाई पठाएको लेटरको कपी पनि सेयर गरेका छन् ।

करणको यस पार्टीमा शाहिद कपूर, वरुण धवन, दीपिका पादुकोण, मलाइका अरोडा, अर्जुन कपूर, रणबीर कपूर, विक्की कौसल, जोया अख्तर, अयान मुखर्जी लगायतका कलाकार उपस्थित रहेका थिए । अहिले सम्म पार्टीमा सहभागी सेलिब्रेटीले कन्ट्रोभर्सीबारे केहि जवाफ दिएका छैन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha