find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘अनुष्का र म साथी मात्र हौं’ प्रभास

एजेन्सी– साउथ सुपरस्टार प्रभास आगामी बलिउड फिल्म ‘साहो’को प्रमोशनमा व्यस्त छन् । साहो रिलिज पछि प्रभासको विवाह हुने चर्चा पनि चलिरहेको छ । तर, प्रभासले विवाहको योजना नबनाएको बताएका छन् ।

केहि समय अगाडी प्रभासले अमेरिकन बिजनेश म्यानको छोरीसँग विवाह गर्न लागेको चर्चा थियो । प्रभासले यो खबर झुटो रहेको बताएका छन् । त्यसो त प्रभास र अनुष्का शेट्टी प्रेम सम्बन्धमा रहेको लामो समय देखि चर्चामा छ । हालै प्रभासले शानदार घरको खोजी गरेको सँगै अनुष्काको लागि साहोको स्पेशल स्क्रीनिंग व्यवस्था गरेको खबर बाहिरिएको छ । प्रभासले अनुष्का साथी मात्र रहेको बताउदै भने, ‘अनुष्का र म साथी मात्रै हौं । हाम्रो सम्बन्ध त्यो भन्दा माथी भएको भए पछिल्लो २ वर्षमा हामीलाई कसैले साथ देख्दैन होला ?’

केहि समय अगाडी अनुष्कालाई प्रभासको बारेमा सोध्दा बाहुबली र देवसेनाको क्यामेस्ट्री रियल लाइफमा कुनै आशा नराख्नको लागि बताएकी थिइन् ।

प्रभासको साहो यहिँ अग्रस्ट ३० अर्थात भदौ १३ गते रिलिज हुँदैछ । यो फिल्ममा प्रभाससँग श्रद्धा कपूरले स्क्रिन सेयर गरेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha