find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सारिकाको ‘के देखेर माया लायौं’ सार्वजनिक

केही फिल्ममा अभिनय र म्युजिक भिडियोमा अभिनय गरेकी सारिका घिमिरेले आफ्नै स्वरमा नयाँ म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । ’मोहनी’ नामक एकल एल्बममा समावेश ’के देखेर माया लायौं नि’ बोलको गीतको भिडियोमा सारिका र मोडल पुष्पल खड्काको मोडलिङ छ । सुव्रत आचार्यको निर्देशन र गम्भिर विष्टको कोरियोग्राफी रहेको म्युजिक भिडियो यस्तो छ :

बुधबार प्रेसमिट गर्दै सारिकाले आफ्नो एकल एल्बम सार्वजनिक गरेकी हुन् । सारिकालाई शुभकामना दिन बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, गायिका संगीता राना प्रधान, अभिनेत्री झरना थापा लगायत कलाकारहरुको उपस्थिति थियो । ४ वटा गीतहरु समावेश रमेश थापाको शब्द तथा जितेन लेप्चाको संगीतमा सारिकाले मिठो स्वर दिएको गीतमा उनि आफै र पुष्पल खड्का फिचरिङ छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha