find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘भुल भुलैया२’मा अक्षयलाई कार्तिकले रिप्लेस गरे

एजेन्सी – बलिउड अभिनेता अक्षय कुमारको हरर कमेडी फिल्म ‘भुल भुलैया’को सिक्वेलमा कार्तिक आर्यन देखिने भएका छन् । पहिला यसको सिक्वेलमा पनि अक्षय नै हुने चर्चा थियो । तर, अक्षयलाई कार्तिकले रिप्लेस गरेका छन् ।

फिल्मको अफिसयल पोस्टर सार्वजनिक गर्दै फिल्ममा कार्तिक हुने पक्का गरिएको हो । फिल्मको पोस्टरमा कार्तिक मानव कंकालमा सुतिरहेको देख्न सकिन्छ । यसको सिक्वेल १३ वर्ष पछि बन्न लागेको हो । पोस्टरमा पनि १३ वर्ष पछि लेखिएको छ । अनिस बज्मीले निर्देशन गर्न लागेको फिल्मलाई भूषण कुमार, कुराद खेतानी र कृष्ण कुमारले निर्माण गर्न लागेका हुन् ।

२००७ सालमा आएको कमेडी साइकोलोजिकल थ्रिलर फिल्ममा अक्षय कुमारले साएक्याट्रिक्स डा. आदित्य श्रीवास्तवको भुमिका निभाएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha