find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कमब्याक फिल्म ‘निकम्मा’ टिमसँग शिल्पाको सेसन

एजेन्सी – बलिउड अभिनेत्री शिल्पा शेट्टी सब्बिर खानको निर्देशनमा बन्न लागेको फिल्म ‘निकम्मा’ बाट कमब्याक गर्दैछिन् । उनले यो फिल्मबाट करिब १३ वर्ष पछि कमब्याक गर्न लागेकी हुन् ।

शिल्पा रियालिटी शो र आफ्नै व्यवसायमा व्यस्त थिइन् । अब, उनी पुनः फिल्मी दुनियाँमा फर्किएकी हुन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा अभ्नीको भुमिका निभाउन लागेको बताउँदै लेखेकी छिन्, ‘फिल्म सेटमा पुनः एक पटक फर्किए । फिल्म निकम्मामा अभ्निको भुमिका निभाउदै छु । मैले यो पललाई निकै मिस गरेको छु । अब, हामी धेरै रमाइलो गर्ने छौं ।’

यो फिल्लममा शिल्पासँगै अभिमन्यु दसानी र शिर्ली सेटियाको पनि मुख्य भुमिका रहको छ । शिल्पाको पछिल्लो फिल्म २००७ सालमा ‘आप्ने’ प्रर्दशन भएका थियो । यो फिल्लममा धर्मेन्द्र देओल, सनी देओल, बोबी देओल, कैट्रिना कैफ र किरण खेरको मुख्य भुमिका रहेको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha