find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बक्स अफिसमा ‘मिशन मंगल’ को रेकर्ड तोड कलेक्सन

एजेन्सी – बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । यो मल्टी स्टारर फिल्म पाँचौ दिनमै करोड क्लबमा सामेल भएको हो । फिल्मले पहिलो विकेन्डमै ९६ करोड ५० लाख कमाई गरेको हो ।

फिल्म मिसन मंगलले शाहिद कपूरको ‘कबिर सिंह’को पनि रेर्कड तोडेको छ । कबिर सिंहले २० करोड २१ लाखमा ओपनिङ गरेको थियो भने मिशन मंगलले २९ करोड १६ लाखमा ओपनिङ गरेको छ । यति मात्र नभएर यो वर्षको पहिलो दिनमै सर्वाधिक कलेक्सन गर्ने हिन्दी फिल्मको रेर्कड पनि राखेको छ ।

मिशन मंगलले बिहिबार २९ करोड १६, शुक्रबार १७ करोड २८ लाख, शनिबार २३ करोड ५८ लाख, आइतबार २७ करोड ५४ लाख, सोमबार ८ करोड ९१ लाख र मंगलबार ७ करोड ९२ लाख कलेक्सन गरेको छ । यो फिल्मले भारतिय बक्स अफिसमा ११४ करोड ३९ लाख कमाएको छ । मंगल ग्रहमा जाने कथालाई दर्शकले रुचाएसँगै पाँचौ दिनमै करोडको क्लबमा सामेल भएको छ ।

त्यसैगरी, जोन अब्राहमको बाल्टा हाउसले पनि बक्स अफिसमा राम्रै प्रर्दशन गरिरहेको छ । यो फिल्मले बिहिबार १५ करोड ५५ लाख, शुक्रबार ८ करोड ८४ लाख, शनिबार १० करोड ९० लाख, आइतबार १२ करोड ७० लाख, सोमबार ५ करोड ५ लाख र मंगलबार ४ करोड ७८ लाख कलेक्सन गरेको छ । फिल्मले बक्स अफिसमा ५७ करोड ८२ लाख जम्मा गरिसकेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha