find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

चिकित्सकको निर्देशनमा दुई भिडियो

लन्डनमा बस्दै आएका दन्त चिकित्सक कपिल रिजालको निर्देशनमा तयार भएका दुई गीतको म्युजिकको भिडियो सार्वजनिक गरिएको छ । आइतबार अनामनगरस्थित युनियन हाउसमा आयोजना गरिएको कार्यक्रममा रामकृष्ण ढकाल र तारा रिजालको स्वरमा सजिएका दुई भिडियो सार्वजनिक गरिएको हो ।रामकृष्ण ढकालको स्वरमा सजिएको गीतको रचना डा. भोला रिजालले गरेका हुन् भने तारा रिजालले नारायण गोपालले गाएको गीत कभर गरेकी हुन् । डा.कपिल गीतकार भोला रिजालका छोरा हुन् । उनले बुबाकै प्रेरणाले संगीत निकट रहेको बताए । भिडियो हेर्नुस :

‘बुबाको संगतकै कारण गीतसंगीतमा सानैदेखि रुची थियो । कामको सिलसिलामा लन्डनमा बसे पनि नेपाली गीत, संगीत र फिल्म प्रति रुची उस्तै छ,’दुई वर्षअघि रिलिज भुवन केसी निर्देशित फिल्म ‘ड्रिम्स’को निर्मातासमेत रहेका उनले भने,‘मैले अहिलेसम्म निर्माण गरेका आधा दर्जन बढी म्युजिक भिडियो भन्दा यो भिडियो अलिक पृथक किसिमको छ ।’ उनले भिडियोले परिवारको बीचमा संवाद कम हुनुमा नयाँ पुस्ता वा पुरानो पुस्ताभन्दा पनि समयका कारण ‘ग्याप’ भइरहेको अवस्थालाई चित्रण गरेको बताए ।‘  यो गीतका वास्तविक गायक नारायण गोपाल हुन् । यो भिडियोको निर्देशन पनि डा. कपिलले नै गरेका हुन् ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha