find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सञ्जय दत्तको ‘मुन्ना भाई ३’ बन्ने

एजेन्सी – सञ्जय दत्तको करियरमा टर्निङ्ग प्वाइन्ट साबित भएको फिल्म ‘मुन्ना भाई’को तेस्रो सीरिज बन्ने भएको छ । ‘मुन्ना भाइ एमबीबीएस’ र ‘लगे रहो मुन्ना भाइ’ को सफलताको लामो समयपछि तेस्रो फ्रेन्चाइज बन्ने पक्का भएको हो ।

‘मुन्ना भाई’का निर्माता विधु विनोद चोपडाले ‘मुन्ना भाइ ३’मा काम भइरहेको जानकारी दिदै भने, ‘मुन्ना भाइ ३ मा सञ्जय दत्त मुख्य भुमिका निभाउदैछन् । हामी बाँकी कास्ट छिट्टै छनोट गर्छौ । हामीले फिल्मको लागि कन्सेप्ट छनोट गरिसकेका छौं । त्यसमा अझैं काम बाँकी छ । यो फिल्मको काम १० फेब्रअरी देखि सुरु गर्दैछौं । तर यो फिल्म कति समयमा बन्छ भन्न सक्दैनौं ।’

२००३ सालमा रिलिज भएको फिल्म ‘मुन्ना भाई एमबीबीएस’मा सञ्जय दत्तले आफ्नो बाबु सुनिल दत्तसँग काम गरेका थिए । त्यस्तै सञ्जय ‘लगे रहो मुन्ना भाई’मा गान्धीगिरी गरेका थिए । यसको तेस्रो सीरिजमा मुन्नाभाई अर्थात सञ्जय दत्त र सर्किट अर्थात अरशद वारसीको सुपरहिट जोडी देख्न सकिन्छ या सकिदैन भन्ने बारे निर्माण टिमले केहि बताएका छैनन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha