find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘कभी ईद कभी दिवाली’मा सलमान र पूजाको जोडी

एजेन्सी – बलिउड सुपरस्टार सलमान खानले सन् २०२० को इदमा फिल्म ‘कभी ईद कभी दिवाली’ रिलिज गर्ने घोषणा गरिसकेका छन् । हालै यो फिल्ममा नायिका पूजा हेगडेको इन्ट्री भएको छ । निर्माण टिम र पूजाबीच औपचारिक सम्झौता भइसकेको छ ।

पूजाले यसअघि फिल्म ‘हाउसफुल ४’मा अक्षय कुमारसँग काम गरेकी थिइन् । यो फिल्मका निर्माता पनि साजिद नै हुन् । उनैले पूजालाई सलमानसँग जोडी बाध्ने अवसर दिएका हुन् । फिल्मका निर्माता साजिद नाडियावालाले नायिका कन्फर्म भएको बारे खुलाउदै भने, ‘पूजासँग फिल्म हाउसफुल ४ मा काम गरेपछि मलाई लाग्छ यो भुमिकामा उनी फिट हुन्छिन् । यो फिल्मको कहानीमा निकै नयाँपन रहेको छ । यो फिल्म पारिवारीक ड्रामा फिल्म हो ।’ यो फिल्मलाई फरहाद सामजीले निर्देशन गर्नेछन् ।

पूजा पनि सलमानसँग काम गर्नको लागि निकै उत्साहित छिन् । पूजाले भनिन्, ‘म आफैँ सलमानको फ्यान हुँ । अहिले उनीसँगै काम गर्ने अवसर पाएको छु । फिल्मलाई लिएर म निकै उत्साहित छु ।’ पूजाले फिल्ममा सोझी युवतीको भुमिका निर्वाह गर्नेछिन् । फिल्ममा सलमानको स्वभाव पूजाको अपोजिट हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha