find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

फिल्मफेयर अवार्डमा ‘गली बोय’को कब्जा, रणवीर र आलिया उत्कृष्ट

शनिबार राती भारतको आसाममा भएको ६५ औं फिल्मफेयर अवार्डमा ‘गली बोय’ को दबदबा रह्यो । फिल्मले उत्कृष्ट नायक, उत्कृष्ट नायिका, उत्कृष्ट निर्देशक र उत्कृष्ट फिल्मसहित १२ वटा अवार्ड हात पारेको छ ।

एक र्यापरको कथामा आधारित फिल्म ‘गली बोय’ बाट उत्कृष्ट नायकको अवार्ड रणविर सिंहले पाए भने उत्कृष्ट अभिनेत्री आलिया भट्ट भइन् । ‘आर्टिकल १५ र ‘सोन चिरैया’ क्रिटिक्सतर्फको उत्कृष्ट फिल्मको पुरस्कार पाएका थिए । ‘आर्टिकल १५’ का अभिनेता आयुष्मान खुरानाले क्रिटिक्सतर्फको उत्कृष्ट अभिनेता लिडिङ रोलको पुरस्कार पाए । क्रिटिक्सतर्फको उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘साँढ कि आँखे’बाट भुमि पेडनेकर र तापसी पन्नुले पाइन् ।

उत्कृष्ट डेब्यु डायरेक्टर ‘उरी: द सर्जिकल स्ट्राइक’का आदित्य धर भए भने बेस्ट डेब्यु एक्टर ‘मर्दको दर्द नही होता’ फिल्मबाट अभिमन्यु दसानीले पाए । बेस्ट डेब्यु एक्ट्रेस अनन्या पाण्डे, बेस्ट ओरजिनल स्टोरी आर्टिकल १५ बाट अनुभव सिन्हा र गौरव सोलंकीले पाएका थिए ।

फिल्मफेयर अवार्डका विजेता पूर्ण सुचिः
बेस्ट एक्ट्रेसः आलिया भट्ट– गली बोय
बेस्ट एक्टरः रणवीर सिंह– गली बोय
बेस्ट एक्ट्रेस (क्रिटिक्स) भूमि पेडनेकर र तापसी पुन– सांड की आँख
बेस्ट एक्टर (क्रिटिक्स): आष्युमान खुराना– आर्टिकल १५
बेस्ट एक्टर इन सपोटिङ रोलः सिन्द्धात चतुर्वेदी– गली बोय
बेस्ट फिल्मः गली बोय
बेस्ट फिल्म (क्रिटिक्स): आर्टिकल १५, सोनचिडिया
बेस्ट डायरेक्टरः जोया अख्तर– गली बोय
बेस्ट ओरजिनल स्टोरीः आर्टिकल १५ – अनुभव सिन्हा, गौरव सोलंकी
बेस्ट स्क्रीनप्लेः गली बोय – रिमा कागती जोया अख्तर
बेस्ट डाइलगः गली बोय – विजय मौर्य
बेस्ट डेब्यु डायरेक्टरः आदित्य धर – उरी सर्जिकल स्ट्राइक
बेस्ट डेब्यु एक्ट्रेसः अनन्या पाण्डे – स्टुडेन्ट अफ द इयर २
बेस्ट डेब्यु एक्टरः अभिमन्यु दासानी – मर्दको दर्द नहीं होता
सर्वश्रेष्ठ संगीत एल्बमः गली बोय – अंकुर तिवारी र जोया अख्तर, कबीर सिंह – मिथुन, अमाल मलिक, विशाल मिश्रा, सचेत परम्परा, अखिल सचदेवा
बेस्ट लिरिक्सः डिवाइन र अंकुर तिवारी– अपना टाइम आएगा– गली बोय
बेस्ट प्लेब्याक सिंगर फीमेलः शिल्पा राव– घुंघुरु– वार
बेस्ट प्लेब्याक सिंगर मेलः अरिजीत सिंह– कलंक नहीं..– कलंक
लाइफटाइम अचीवमेन्ट अवार्डः रमेश सिप्पी
एक्सिलेन्स इन फिल्मः गोविन्दा
आरडी बर्मन अवार्ड फर अपकमिंग म्यूजिक ट्यालेन्ट: शाश्वत सचदेव– उरी द सर्जिकद स्ट्राइक

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha