find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

क्रिकेटर कपिल देवकी पत्नी बन्दा यस्तो देखिइन् दीपिका

क्रिकेटर कपिल देवको बायोपिक फिल्म ‘८३’ बाट दीपिकाको लुक्स सार्वजनिक भएको छ । दीपिका कपिल देवकी पत्नी रोमी भाटियाको भुमिका निभाउदै छिन् । सार्वजनिक तस्बिरमा दीपिका छोटो कपालमा देखिएकी छन् । उनको साथमा रणवीर सिंह पनि देखिएका छन् ।

यो फिल्ममा दीपिकाको कैमियो रोल छ । उनले आफ्नो भुमिका बारे खुलाउदै भनिन्, ‘भारतीय खेलकुदको इतिहासमा सबैभन्दा प्रतिष्ठित क्षणमध्येको महत्पूर्ण भूमिका मैले निर्वाह गरेकी छु । छोटो भएपनि महत्वपूर्ण भूमिका निभाउन पाउदा सम्मानित महसुस गरेकी छु । एक पतिको पेशा र व्यक्तिगत जीवनमा पत्नीको कति महत्वपूर्ण भुमिका हुन्छ भनेर मैले मेरी आमालाई नजिकबाट देखेको छु । मलाई लाग्छ, ८३ हरेक महिलामा समर्पित छ जसले पतिको सपनालाई आफ्नो सपना भन्दा अगाडी राखेका छन् ।’

कविर खानले निर्देशन गरेको फिल्ममा रणवीर सिंह र दीपिका पादुकोणसँगै ताहिर राज भसीन, साकिब सलीम, जतिन सरना, चिराग पाटिल, हार्डी संधू, एमी विर्क, बोमन ईरानी र पंकज त्रिपाठी लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्म २०२० अप्रिल १० मा हिन्दी, तमिल र तेलेगु भाषामा रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha