find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

राजनेता जयललिता बन्दा यस्ती देखिइन् कंगना

एजेन्सी – बलिउड अभिनेत्री कंगना रनावत ‘थलाइवी’ फिल्मलाई लिएर चर्चामा छिन् । यो फिल्म तमिलनाडूकी जयललिताको बायोपिक हो । उनी नायिका हुदै मुख्यमन्त्री समेत बनेकी थिइन् । २४ फ्रेबुअरी आज जयललिताको जन्मदिनको अवसरमा उनको राजनीतिमा आएपछीको लुक सार्वजनिक गरिएको छ ।

कंगनाले जयललिता बन्नको लागि ८–१० किलो वजन बढाएकी छन् । यो फिल्मबाट कंगनाको जति पनि लुक्स सार्वजनिक भएको छ, त्यसले चर्चा पाएको छ । हालै सार्वजनिक भएको लुकमा पनि कंगना जयललिता जस्तै देखिएकी छन् । उनले जयललिता जस्तै लुक्स बनाउनका लागि निकै मेहनत पनि गरेकी छिन् ।

एल विजयले निर्देशन गरेको फिल्ममा विष्णु इन्दुरीको लगानी रहेको छ । यो फिल्म २६ जुनमा रिलिज हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha