find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अक्षय कुमारको ‘सुर्यवंशी’ मंलबार रिलिज

अक्षय कुमार र कट्रिना कैफ स्टारर फिल्म ‘सुर्यवंशी’को प्रर्दशन मिति परिवर्तन गरिएको छ । यो फिल्म बलिउडमा २०२० को प्रतिक्षित फिल्म हो । यो फिल्म रिलिज डेट भन्दा ३ दिन अगाडिनै प्रर्दशन गरिदैछ ।

यो फिल्म मार्चको २४ अर्थात चैत ११ गते मंगलबार नै रिलिज हुने घोषणा गरिएको छ । अक्षय कुमारले ट्विवटरमा एउटा भिडियो सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘अपराधको लागी समय छैन, किनकी पुलिस आउँदैछ ।’ २४ मार्च देखि चौविसैं घण्टा मुम्बईको फिल्म हल खुल्ला हुनेछ । यो २४ घण्टा प्रर्दशन हुने पहिलो फिल्म बन्ने छ । यसअघि यो फिल्मले २७ मार्चलाई प्रदर्शन तय गरेको थियो ।

रोहित शेट्टीले निर्देशन गरेको फिल्ममा अजय देवगन र रणवीर सिंह विशेष भुमिकामा देखिदैछन् । उनीहरुको साथै फिल्ममा ज्याकी श्राफ, गुलशन ग्रोवर, सिकन्दर खेरको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha