‘आमा’ हेरेर ऋचा रोइन्, रवि भक्कानिए (भिडियो)
दिपेन्द्र के.खनालको फिल्म ‘आमा’ हेरेर नायिका ऋचा शर्माको आँसु थामिएनन् । फिल्म हेरेर रुदै निस्किएकी ऋचा रोएर बोल्न पनि सकिनन् । यस्तै सञ्चारकर्मी रवि लामिछाने आमा हेरेर प्रतिक्रिया दिने क्रममा भक्कानिए । अरु कसले के भने त ? हेर्नुस्, यो भिडियो :