find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कोरोनाका कारण ७ महिनापछि सर्याे हलिउड फिल्म ‘नो टाइम टु डाई’

एजेन्सी – कोरोना भाइरसका कारण हलिउडको चर्चित फ्रेन्जाइजी जेम्स बन्डको नयाँ फिल्म ‘नो टाइम टु डाई’को रिलिज डेट सारिएको छ । अप्रिलमा रिलिज हुने भनिएको फिल्म अब नोभेम्बरमा रिलिज हुने बताइएको छ ।

फिल्मका निर्माताले बुधबार आफ्नो टुविटर अकाउन्ट मार्फत फिल्म सारेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘हामीले धेरै सोचेर र ग्लोबल इन्टरनेशनल मार्केटलाई मध्यनजर गर्दै फिल्मको रिलिज डेट सार्ने निर्णय गरेका हौं । अब, यो फिल्म २०२० नोबेम्बर सम्म पोस्टपोण्ड गरेका छौं ।’ यो टुविटमा कोरोना भाइरसको विषय उठाएको छैनन् । तर इन्टरटेनमेन्ट ट्रेड मिडियाको अनुसार पछिल्लो हप्ता चिनमा हुने भनिएको फिल्मको रेड कार्पेट प्रिमियर रद्ध गरिएको थियो ।

‘केवल एक व्यक्तिले बाँकी सबै दर्शकलाई संक्रमित गर्न सक्छ’ भन्दै एमआई सिक्सका संस्थापक र द जेम्स बोन्ड जोसीयरले सोमबार खुल्ला पत्र लेखेका थिए । जसका कारण फिल्म हलका भिडभाडले गर्दा मानिसमा कोरोना फैलिने डरले फिल्मको रिलिज डेट सारिएको हो ।

चिन हलिउड फिल्मको सबैभन्दा ठूलो मार्केट हो । पछिल्लो समय कोरोनाका कारण हलिउडसँगै बलिउड र चिनियाँ फिल्म उद्योगहरु पनि ठप्प छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha