find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बागी ३’ मा टाइगरको एक्सनको तारिफ

टाइगर श्राफ र श्रद्धा कपूर स्टारर फिल्म ‘बागी ३’ आज शुक्रबारबाट प्रर्दशनीमा आएको छ । यो फिल्मले सामाजिक सञ्जालमा दर्शकको तारिफ बटुलिरहेको छ ।

दर्शकले टाइगरको एक्सन सीन्स र टाइगरको परर्फमेन्सको तारिफ गरेका छन् । साथै दर्शकले बेस्ट एक्सन फिल्म बताएका छन् । दर्शकले फिल्मको तारिफ गरिरहँदा टाइगरकी आमा आयशाले पनि शानदार फिल्म बनेको बताएकी छिन् । उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘मेरो बागीलाई भगवानले भलो गरुन । तिमीले मलाई कति गर्व महसुस गराएको छौं भन्ने कुनै शब्द छैन । ‘बागी ३’को शानदार कास्टले फिल्मलाई शानदार बनाएको छ । टाइगेरियन र एक्सनको फ्यान जानुस् फिल्म हेर्नुस् । हिन्दी फिल्ममा तपाईहरुले यस्तो एक्सन देखेको छैन होला । सबैले शानदार फिल्म दिनको लागि निकै मिहेनत गरेका छन् ।’

भारतिय ट्रेड एनालिस्ट तरण आदर्शको अनुसार, यो फिल्म भारतमा ४४०० स्क्रीन्स र भारत बाहिर ११०० स्क्रीन्समा रिलिज भएको छ । जम्मा ५५०० स्क्रीनमा रिलिज भएको फिल्मले पहिलो दिन २५ करोड माथी व्यापार गर्ने अनुमान रहेको छ । बागी २ ले २५ करोड १० लाखमा ओपनिङ गरेको थियो । यो फिल्मको लागि पनि हल राम्रोसँग बुकिङ भएको हुँदा राम्रै व्यापार गर्न बताएका छन् ।

अहमद खानले निर्देशन गरेको फिल्ममा टाइगर र श्रद्धासँगै रितेश देशमुख र अंकिता लोखन्डेको पनि मुख्य भुमिका रहेको छ । साथै फिल्ममा दिशा पाटनीको कैमियो भुमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha