find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

काजोलको फिल्म ‘देवी’लाई चोरीको आरोप

एजेन्सी – बलिउड अभिनेत्री काजोल स्टारर फिल्म ‘देवी’लाई चोरीको आरोप लागेको छ । समाचारअनुसार एसियन एकेडेमी अफ फिल्म एन्ड टेलिभिजनका विद्यार्थी अभिषेक रायले आफ्नो सर्ट फिल्म ‘फोर’सँग देवीको कथावस्तु मिलेको भन्दै चोरीको आरोप लगाएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो थिम चारेको आरोप लगाएका छन् । उनले दुई वर्षअघि फिल्मको विद्यार्थी भएका बेला अन्डा करी प्रोडक्सनले सर्ट फिल्म ‘फोर’ बनाएको थिए । फिल्मको मुख्य थिम बलात्कार पिडितको सामना अर्का पीडितहरूसँग हुने गर्छ । फिल्म ‘देवी’ पनि उही कथावस्तुमा आधारित रहेर बनाएको दाबी गरेका छन् ।

उनले लेखेका छन्, ‘हामी विद्यार्थी भएका बेला बनाइएको फिल्ममा पक्कै पनि कमी छ तर त्यो हाम्रो आफ्नो कल्पना थियो । अर्काको आइडियालाई कपी करेर कसैले कसरी आफ्नो आइडिया भनेर दावा गर्नसक्छ ?’ उनले देवीका निर्माताविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

प्रियंका बनर्जीको लेखन तथा निर्देशन रहेको फिल्ममा काजोलसँगै नेहा कुलकर्नी, नेहा धुपिया, श्रुति हसन, शिवानी राजवंशी लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha