find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बधाई हो २’मा राजकुमार रावले गरे आयुष्मानलाई रिप्लेस

एजेन्सी – बलिउड अभिनेता आयुष्मान खुराना वस्तुगत फिल्म बनाउन माहिर अभिनेताको रुपमा चिनिन्छन् । आयुष्मानको ‘बधाई हो’ले पनि सामाजिक सन्देश दिएको थियो । अब, यो फिल्मको सिक्वेल बन्दैछ । तर फिल्ममा आयुष्मान खुराना हुँदैनन् ।

आयुष्मानको ठाउँमा राजकुमार राव मुख्य भुमिकामा देखिदैछन् । यो फिल्मबाट आयुष्मानलाई किन हटाइयो भन्ने प्रश्न धेरैको मनमा उठेको छ । जंगली पिक्चर्ससँग ‘बधाई हो’को सिक्वेलको लागि दुई वर्ष अगाडी नै आइडिया थियो । यो फिल्मको सिक्वेलको कहानी विल्कुलै फरक रहेको छ । त्यसैले फिल्ममा क्यारेक्टर पनि फरक राखिएको हो ।

‘बधाई हो २’ मा राजकुमार राव र भूमि पेडनेकरको मुख्य भुमिका रहने छ । राजकुमार र भुमिले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन् । यो फिल्ममा राजकुमार राव पुलिस कपको भुमिकामा देखिदैछन् भने भुमि पीटि शिक्षिकाको भुमिकामा देखिदैछिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha