find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘सुर्यवंशी’ र ‘८३’ को प्रर्दशन मिति अन्यौलमा

एजेन्सी – विश्वमा फैलिएकोे कोरोना भाइसरको प्रभाव भारतमा पनि देखिएको छ । यो वर्षकै महँगो बजेटको मानिएको अक्षय कुमार र कैटरिना कैफ स्टारर फिल्म ‘सूर्यवंशी’ र कबिर खान निर्देशित फिल्म ‘८३’ को प्रर्दशन मिति अनिश्चित कालका लागि रोकिने बताइएको छ । ‘सुर्यवंशी’ २४ मार्चमा रिलिज हुन लागेको थियो भने ‘८३’ अप्रिल १० मा रिलिज हुन लागेको थियो ।

सूर्यवंशीका निर्देशक रोहित शेट्टीले फिल्मको प्रदर्शन मिति सार्ने बताएका छन् । उनले भने, ‘कोरोनाको प्रभाव र त्रास भारतमा पनि फैलिएको छ । यस्तो अवस्थामा हामी फिल्म सूर्यवंशीलाई अब कुन मितिमा रिलिज गर्ने भनेर एक–दुई दिनमै निर्णय गर्दैछौं ।’

कबीर खानको ८३ रिलिज भन्दा अगाडी विशेष कार्यक्रम गर्दै ट्रेलर लन्च गर्ने योजना थियो । अब, यो कार्यक्रम रद्ध भएको छ । यो कार्यक्रम ११ मार्चमा हुने भनिएको थियो । कोरोना भाइरसको कारण धेरै मान्छे भेला नहुन सल्लाह दिइएको छ । त्यसैले निर्माण टिमले ट्रेलर लन्च कार्यक्रम रद्ध गर्ने निर्णय गरेका हुन् । दुवै फिल्मले रिलिज डेट परिवर्तन गर्ने बताएपनि निर्णय भएको छैन ।

दुवै फिल्मका निर्मातालाई कम्पनी रिलायन्स इन्टरटेनमेन्टको सीईओ शिबाशी सरकारले भने, ‘यस विषयमा हरेक दिन कुरा हुन्छ । तर अहिले सम्म कुनै निर्णय भएको छैन । पहिला सूर्यवंशीको रिलिज हुँदैछ । त्यसैले पहिला सूर्यवंशीको बारेमा सोच्नुपर्छ । त्यसपछि ८३ को बारेमा सोचौंला । तर हामी दुवै फिल्मको रिलिज डेट परिवर्तन गर्नु पर्यो भने पनि हामी धेरै चिन्तित हुँदैनौं । अहिलेको स्थिति कन्ट्रोलमा छैन । तर हामी आशा गछौं रिलिज डेट परिवर्तन गर्न नपरोस् ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha