find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अक्षयको ‘सूर्यवंशी’को प्रर्दशन मिति पछि सर्यो

एजेन्सी – बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ प्रदर्शन मिति पछि सारिएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको त्रासका कारण फिल्मको प्रर्दशन मिति पछि सारिएको हो । यो फिल्मको प्रदर्शन मिति सारिएको अक्षय कुमारले टुविटर मार्फत जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘हामीले वर्षभर मिहेनत गरेर तपाईहरुको लागि सूर्यवंशी बनाएका थियौं । ट्रेलरलाई दर्शकले जुन प्रकारले माया दिनु भएको छ । यसबाट थाहा हुन्छ की दर्शकलाई फिल्मले प्रभावित गरेको छ । हामी दर्शकलाई फिल्म पेश गर्न निकै उत्सहित थियौं । तर कोरोना भाइरसको असरलाई मध्यनजर गर्दै हामीले फिल्मको रिलिज डेट पछाडी सार्ने निर्णय गरेका छौं । सही समय आएपछि सूर्यवंशी रिलिज हुनेछ ।’ त्यस्तै, भारतका विभिन्न फिल्म हल बन्द गर्ने निर्णय पनि गरिसकेका छन् ।

रोहित शेट्टीले निर्देशन गरेको फिल्ममा अक्षयसँगै कटरिना कैफको मुख्य भूमिका छ । फिल्ममा अजय देवगन र रणवीर सिंह पनि विशेष भूमिकामा देखिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha