find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

भारतमा ‘कोरोना प्यार है’ फिल्म बन्ने

विश्वभर कोरोना भाइरस फैलिएको छ । कोरोना भाइरसको त्रासले फिल्म हल समेत बन्द भइरहेको छ । तर भारतमा कोरोनाको विषयमा फिल्म बनाउने तयारी भएको छ ।

भारतमा ‘कोरोना प्यार है’ नामक फिल्म रजिस्टर भएको छ । तर हालसम्म फिल्मको कहानी र कास्टको निर्णय भएको छैन । भारतिय मिडिया अनुसार ‘बाजिराव मस्तानी’, ‘तनु वेड्स मनु रिटन्र्स’, ‘बदलापुर’ फिल्म निर्माण गरेको कम्पनीले यो फिल्म बनाउन लागेको हो । अब इरोज इन्टरनेसनले कोरोना प्यार है नामको फिल्म बनाउन लागेको हो ।

यो खबरको पुष्टि निर्माता क्रिशिका लुल्लाले गरेकी छिन् । उनले भनिन्, ‘अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । यो फिल्मको कहानी लभ स्टोरीमा आधारित छ । कोरोना भाइसरको असर कम भएपछि यो फिल्मको काम सुरु गर्नेछौं ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha