find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कोरोनाको त्रासले आइसोलेसनमा अमिताभदेखि आलियासम्म

भारतमा कोरोना भाइरसको कहर लगातार बढदैछ । कोरोना भाइरसको त्रासका कारण बलिउड कलाकारले आफुलाई बचाउन सेल्फ आइसोलसनमा बसेका छन् । यसमा अमिताभ बच्चन देखि लिएर थुप्रै कलाकार सामेल भएका छन् ।

अमिताभ बच्चन
अमिताभ बच्चनले टुविटर मार्फत सेल्फ आइसोलसनमा रहेको जानकारी दिएका छन् । उनले हातमा स्टाम्प लगाएको तस्बिर सार्वजनिक गरेका थिए । आमिताभ केहि दिनको सेल्फ आइसोलेसनमा रहने छन् । उनी ‘ब्रह्मास्त्र’को सुटिङ गरिरहेका थिए । अहिले फिल्मको छायांकन बन्द भएको छ ।

आलिया भट्ट
बलिउड अभिनेत्री आलिया भट्ट कोरोना भाइरसबाट बच्न घरमै बसेकी छिन् । उनले इन्स्टाग्राममा एक तस्बिर शेयर गर्दै सेल्फ आइसोलसनमा बसेका जानकारी दिएकी छन् । कोरोना भाइरसको प्रभावले उनको फिल्म ‘ब्रह्मास्त्र’को छायांकन रोकिएको छ ।

सोनम कपूर
बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा बसेकी छिन् । बेलायतबाट फर्किएलगत्तै उनी आइसोलसनमा बस्ने निर्णय गरेकी हुन् । उनको घरमा हजुरआमा, हजुरबुबा भएको कारण अरुलाई खत्तरा नहोस् भनेर आइसोलसनमा बसेकी हुन् ।

अर्जुन कपूर
अर्जून कपूर लामो समय देखि कोरोना भाइसरलाई ध्यानमा राखिरहेका थिए । केहि समय अगाडी उनी एयरपोर्टमा मास्क लगाएर पुगेका थिए । अब उनी सेल्फ आइसोलसनमा बसेका छन् । उनको फिल्म ‘सन्दीप पिंकी फरार’को रिलिज डेट रोकिएको छ ।

दिलिप कुमार
दिलिप कुमार लामो समय देखि बिरामी भइरहेका थिए । उनको धेरै उमेर भएको कारण पनि उनले कोरोना भाइरसबाट बच्न सेल्फ आइसोलसनमा बस्ने निर्णय लिएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha