find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दीपक बज्रचार्यले ल्याए ‘लकडाउन’ गीत

गायक दीपक बज्रचार्य र उनको ‘रिदम ब्यान्ड’ हाल क्वारेन्टाइनमा छन् । सरकारले देशभर लकडाउनको घोषणा गरिरहँदा पनि बज्राचार्यले फेसबुक लाइभमार्फत दर्शकहरुलाई मनोरञ्जन दिईरहेका छन् ।

हालै उनले युट्युबमार्फत ‘लकडाउन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । जसमा उनले कोरोनाको संक्रमण कम गर्नको लागि विश्वभरी भइरहेको लकडाउन र त्रासको बारेमा वर्णन गरेका छन् । दीपक बज्रचार्यको स्वर रहेको गीतमा शब्द विजेन्द्र बज्रचार्यको रहेको छ । गीत हेर्नुस् :

उनले गीत सार्वजनिक गर्दै फेसबुकमा लेखेका छन् ‘यो गीत बनाउनुको मुख्य हाम्रो उद्देश्य भनेको संसारको वर्तमान अवस्थालाई स्वीकार्नु र यस मार्फत सकारात्मक हुनु हो । सम्भव भएसम्म मनोरञ्जन गर्नु होला ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha