find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रेखा र शिल्पालाई लिएर छविले फिल्म बनाउने !

आर्यन सिग्देलसँग सम्बन्ध सुधार गर्दै ‘रुद्रप्रिया’ बनाएकी रेखा थापाले यसै फिल्मको प्रिमियरमा अर्को सम्बन्ध सुधार ल्याएकी छिन् । पुर्व पती छविराज ओझा र उनकी हुनेवाली कान्छी शिल्पा पोखरेललाई प्रिमियरको निम्ता दिएर रेखाले फराकिलो दिल देखाएकी छिन् । र, ‘रुद्रप्रिया’ पिमियरमा सहभागी भएर छवि र शिल्पाले रेखाको निम्ताको सम्मान गरेका छन् । यो सँगै रेखा, छवि र शिल्पा बिच सम्बन्धमा नयाँ ईंटा थपिएको विश्लेषण हुने थालेको छ ।


‘रिलेसनसिप’मा रहेका छवि र शिल्पाले त रेखाको फिल्मको मुक्तकण्ठले नै प्रशंसा गरे । जे होस् रेखा, छिव र शिल्पा बिच बिग्रिएको भनिएको सम्बन्धमा सुधार आएको छ । अब के यो सम्बन्धले नयाँ मोड लेला ? के रेखा र शिल्पालाई एकै फिल्ममा देख्न सकिएला ? प्रिमियर पछि निर्माता ओझोले भने, नसकिने भन्ने कुरै छैन । हाम्रो पारिवारिक सम्बन्ध मात्रै सकिएको हो । व्यावसायिक सम्बन्ध बिग्रिएको छैन । उसो त सम्बन्ध विच्छेद पछि पनि छविले निर्माण गरेको फिल्म हमेशामा खेलेकी थिइन् भने रेखाले निर्माण गरेको काली प्रदर्शनको जिम्मा छविले नै लिएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha