‘जाजरकोट घटनाले विश्वमा नेपालीको शिर निहुरियो’ : हरिवंश आचार्य
वरिष्ठ कलाकर्मी हरिवंश आचार्यले रुकुम जाजरकोट घटनाले विश्वमा नेपालीको शिर निहुराएको बताएको छन् । दलित युवा माथि गरिएको हत्याको सत्यतत्य छानविन गरी दोषीलाई कडा कारबाही गर्न पनि माग गरेका छन् । हरिवंश आचार्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज भैरव सुन्दर श्रेष्ठ र यवा अभियान्ता प्रदीप परियारसँग यस विषयमा गरिएको कुराकानी हेर्नुस् :