find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘लाल्टिन’ र ऋचाको ‘आधा लभ’ लाई लाग्ला लक ?

यो शुक्रबार देखि फिल्महरु ‘लाल्टिन’ र ‘आधा लभ’ अल नेपाल प्रदर्शनमा आएका छन् । यी दुई फरक जनराका फिल्महरुको व्यापार र दर्शक प्रतिक्रिया कस्तो होला, प्रतिक्षा गरौं । अहिलेलाई भने ‘लाल्टिन’ र ‘आधा लभ’ बारे छोटो चर्चा गरौं :

‘लाल्टिन’ पोस्टर ।

‘लाल्टिन’
दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी जस्ता स्टार अभिनित फिल्म लाल्टिन ग्याङस्टार र पुलिस प्रशासन सम्बन्धी फिल्म हो । देव कुमार श्रेष्ठ निर्देशित यो फिल्मलाई भानु प्रतापले निर्माण गरेका हुन् । अभिनेता दयाहाङले यो फिल्म व्यापारिक रुपमा सफल हुने विश्वास राखेका छन् । केकी र प्रियंकाले फिल्मको प्रचार प्रसारमा समय दिन सकेनन् । बरु नव नायक राज कटुवाल र निरजन थापाले ‘लाल्टिन’ हेर्न दर्शकलाई अपिल गरिहेका छन् ।

‘आधा लभ’ प्रिमियरमा ऋचा र अर्पण । 

‘आधा लभ’
ऋचा शर्माले निर्माण गरेको फिल्म ‘आधा लभ’ राजधानीको अपार्टमेन्टमा बस्ने विभिन्न युगल जोडीको कथा हो । भव्य अपार्टमेन्टमा बस्नेहरुको लभ रिलेशनलाई देखाइएको फिल्ममा ऋचा शर्मा, अर्पण थापा, रोजिशा शाही ठकुरी, रेमनदास श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । आधा लभ लाई अर्पण थापाले निर्देशन गरेका हुन् । फिल्मको बुधबार प्रिमियर शो गरिएको थियो । प्रिमियरमा आगन्तुकले फिल्मका प्रशंसा गरेका छन् । एक वर्गका दर्शकलाई फिल्मले हलसम्म तान्ने उनीहरुको विश्वास छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha