find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

विवादित विषयमा रिमा र विशालको बहस (फोटो/भिडियो)

निर्देशक विशाल भण्डारी र नायिका रिमा विश्वकर्माले नेपाली फिल्म क्षेत्रमा भैरहेका विवादका विषयमा खुलेर बहस गरेका छन् । ‘कमेडी च्याम्पियन २’ बारे बोल्ने क्रममा विशाल र रिमाले नेपाली फिल्म वृत्तमा भैरहेका घटनाक्रम बारे बोलेका हुन् । भिडियो हेर्नुस् :

म्युजिक भिडियो, फिल्म ‘कोहलपुर एक्सप्रेस’, अन्य रियालिटी शो हुँदै कमेडी कार्यक्रम कमेडी च्याम्पियनको निर्देशन विशाल भण्डारीले गरेका हुन् । यस्तै रिमाले भिजेइङ्ग, म्युजिक भिडियो मोडलिङ, फिल्मकी नायिका र अन्य शोको होस्ट गर्दै रिमाले कमेडी च्याम्पियनको होस्ट तथा निर्माण कार्यमा हात बढाएकी हुन् । शोमा नायिका केकी अधिकारी पनि निर्माताको रुपमा रहेकी छिन् ।

कमेडी च्याम्पियन सिजन २ को निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा दोहोरिनेछन् । कमेडी च्याम्पियन निर्माण टिम र कान्तिपुर टेलिभिजनबिच पाँच वर्षको सम्झौता भएको छ । नेपालको पहिलो कमेडी च्याम्पियन हिमेश पन्त हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha