उषा खड्गीसँग व्यापारिक गफ (फोटो तथा भिडियो)
मिस नेपाल (२०००) उषा खड्गी उद्यमी पनि हुन् । विगत ९ वर्षदेखि उषाले कुपण्डोलमा स्टाइलिस बुटिक सञ्चालन गर्दै आइरहेकी छिन् । उषाले साउन १३ गते बुटिकको नवौं बार्षिक उत्सब मनाउन सुरु गरेकी छिन् । उत्सब ९ दिनसम्म चल्नेछ । मिस नेपाल उद्यमी उषा खड्गीसँग गरिएको व्यापारिक कुराकानी हेर्नुस् :
निरज पन्थी (आँपे) फोटोग्राफी