find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आँखा रसाउने ‘म यस्तो गीत गाउँछु’ को प्रोमो

कस्तो देखिएका छन् पल र पूजा ?

पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ को प्रोमो रिलिज गरिएको छ । सुदर्शन थापाको निर्देशन रहेको साँगीतिक लभ स्टोरी फिल्मको प्रोमो मन छुने बनेको छ । प्रोमो हेर्नुस् : 

असार ३० गतेदेखि अल नेपाल रिलिज हुने फिल्म ‘म यस्तो गीत गाउँछु’ को प्रोमोले के दर्शकलाई हलसम्म आकर्षण गर्छ त ? शुक्रबार दरबारमार्गस्थित राइजिङ मलमा आयोजित प्रेसमा तथा आगन्तुकले  प्रोमो उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । प्रेसमिटमा संगीतकार अर्जुन पोखरेल, गायक सुगम पोखरेल र प्रमोद खरेलले फिल्ममा आफुले गाएका गीतहरु गाएर सुनाएका थिए ।

प्रोमोमा ‘तँ त मैंले मात्रै भन्न पाउँछु’ जस्ता संवाद देखि अर्जुन पोखरेलको तीनै गीत तथा संगीतलाई समावेश गरिएको छ । प्रोमोका पात्र, संगीत, संवाद र दृश्यले मन त छुन्छ नै आँखा पनि रसाउँछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha