‘कलाकारलाई गाली आउँदा रोएँ’ : नीता (भिडियो)
कलाकारलाई सामाजिक सञ्जालमा गाली आउँदा आफुलाई दुःख लागेको नायिका नीता ढुंगानाले बताएकी छिन् । नीताले सामाजिक सञ्जालमा आएको नराम्रो प्रतिक्रियाले आफु रोएको समेत बताइन् । नीता ढुंगानासँग गरिएको कुराकानी हेर्नुस् :