find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जाह्नवी स्टारर ‘गुञ्जन सक्सेना’को दमदार ट्रेलर

बलिउड नायिका जाह्नवी कपूरको दोस्रो फिल्म ‘गुञ्जन सक्सेना: द करगिल गर्ल’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा जाह्नवी कपूरको अभिनय जबरजस्त देखिएको छ । उनी यस फिल्मलाई लिएर निकै उत्साहित छिन् । ट्रेलर हेर्नुस् :

उनले भारतीय वायुसेनाको फ्लाइंग अफिसरको भूमिका राम्रोसँग निभाएकी छिन् । ट्रेलरमा करगिल युद्धको पनि केही झलक देखाइएको छ । गुञ्जन सक्सेना वायुसेनामा आएपछि हुने ठू–ठूला परिवर्तनलाई ट्रेलरमा आकर्षक तरिकाले प्रस्तुत गरिएको छ । महिलालाई कसरी कमजोर देखाउन खोजिन्छ भन्ने कुरा फिल्ममा देखाईएको छ । यो फिल्म १२ अगस्टमा नेटफ्लिक्समा रिलिज हुँदैछ ।

शरण शर्माले निर्देशन गरेको फिल्ममा जाह्नवीसँगै पंकज त्रिपाठी, अंगद बेदी, विनित कुमार सिंह, मानव विज लगायत कलाकारको अभिनय छ । यो फिल्म इन्डियन एयरफोर्स पाइलट गुञ्जन सक्सेनाको बायोपिक हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha