find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

एजेन्सी– बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । भारतिय मिडियाको अनुसार उनलाई तेस्रो चरणको क्यान्सर लागेको छ । उनी उपचारको लागि अमेरिका उडदैछन् ।

केहि दिन अगाडी श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । सञ्जयले एक टुविटमा लेखेका छन्, ‘मेरो साथी, चिकित्सा उपचारको लागि म केहि दिन आफ्नो कामबाट ब्रेक लिदैछु । मेरो परिवार र साथी मेरो साथमा छन् । मेरो शुभचिन्तकलाई चिन्ता नगर्न आग्रह गर्दछु । तपाईहरुको माया र शुभकामनाले छिट्टै फर्किन्छु, अनावश्यक अनुमा नलगाउनु होला ।’ श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ती भएका सञ्जयको कोभिड–१९ परीक्षण गरिएको थियो । तर उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

सञ्जयको फिल्म ‘सडक २’ र ‘भुज द प्राइड अफ इन्डिया’ प्रदर्शन हुन बाकीँ छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha