find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नवाजुद्दीनविरुद्ध पत्नीले दिइन् बलात्कार र धोकाधडीको उजुरी

एजेन्सी– बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीमाथी बलात्कारको आरोप लागेको छ । उनको पत्नी आलियाले उनी विरुद्ध बलात्कार र धोकाधडीको आरोप लगाउँदै उजुरी दिएकी छन् ।

आलियाले मुम्बई स्थित वर्सोवा प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन् । नवाजविरूद्ध भारतीय दण्ड संहिताको धारा ४२० र ४९३ अन्तरगत कारवाही माग गर्दै उजुरी दर्ता गरिएको छ ।

नवाजुद्दीनविरुद्ध लिखित गुनासो पेश गर्दै आलियाका वकिलले भने, ‘आलियाले वर्सोवा प्रहरी चौकीमा बलात्कार, ठगीको विस्तृत लिखित उजुरी दर्ता गरेकी छन् । नवाजुद्दीन सिद्दीकीविरूद्ध भारतीय दण्ड विधानको धारा ३७५, ३७६ (के), ३७६ (एन), ४२० र ४९३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ । यस मुद्धामा एफआईआर पनि छिट्टै रजिस्टर हुनेछ ।’

नवाजुद्दीनकी पत्नी आलियाले जुलाईमा नवाजुद्दीनसँग सम्बन्धविच्छेदको लागि मुद्दा दायर गरेकी थिइन् । त्यसपछि उनले नवाजुद्दीन र परिवारविरुद्ध विभिन्न आरोप लगाउदै आएकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha