find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सना खानले गरिन् बलिउड छाड्ने घोषणा

एजेन्सी– ‘बिग बोस ६’ बाट चर्चामा आएकी नायिका सना खानले बलिउड छाड्ने निर्णय गरेकी छन् । उनले सामाजिक सञ्जाल मार्फत बलिउड छाड्ने घोषणा गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘दाजुभाइ तथा दिदीबहिनी, आज म मेरो जिन्दगीको महत्वपुर्ण मोडको बारेमा तपाईंहरूसँग कुरा गर्दैछु । म वर्षौंदेखि शोबिजमा छु र यसबाट मलाई नाम, इज्जत र पैसा आयो जसका लागि आभारी छु । तर केही दिनदेखि मलाई मानिस यो दुनियाँमा आउनुको मतलब के धन र इज्जतमात्र कमाउन हो त ? के बेसहाराको सेवामा जिवन बिताउनु उसको कर्तव्य होइन ? के मान्छेले उसको मृत्यु जतिबेला पनि हुनसक्छ भनेर सोच्नुपर्दैन ? मलाई यी प्रश्नको उत्तरको खोजी वर्षौदेखि थियो । खासगरी दोश्रो प्रश्नको । मरेपछि ऊ के हुने हो भन्ने ? मैले यी प्रश्नको उत्तर धर्ममा खोेजे र त्यहाँबाट मलाई थाहा भयो यो दुनियाँको जीवन त मृत्युपछिको जीवन राम्रो बनाउनलाई रहेछ ।’

https://www.instagram.com/p/CGFm-Q-AFEh/?utm_source=ig_embed

‘मानिसले उसलाई सिर्जना गर्ने भगवानको चाहाना अनुसार जिन्दगी बिताउँदा यो अझ राम्रो हुनेछ । मात्र सम्पति र नामलाई आफ्नो लक्ष्य बनाउन भएन । त्यसको सट्टा पापको जीवनबाट बचेर मानवताको इज्जत गर्नुपर्छ । आफूलाई ल्याउनेले बताएको बाटोमा चल्नुपर्छ । त्यसै कारण मैले आज शोबिजको जीवन छोडेर मानवताको सेवामा र मलाई जन्माउने भगवानको बाटोमा हिँड्ने दृढ अठोट लिएको छु । म मेरा तमाम दाजुभाइ तथा दिदीबहिनलाई मलाई शोबिजमा काम गर्नका लागि नबोलाउन अनुरोध गर्दछु । धेरै धेरै धन्यवाद’, उनले लेखेकी छन् ।

सनाले सन् २००५ मा हिन्दी फिल्म ‘यही हे हाई सोसाइटी’बाट अभिनयमा डेब्यू गरेकी थिइन् । यसपछि उनले बलिउड, मलयालम, तमिल, तेलुगु, कन्नड जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha