find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘सक्किगोनी’ परिवारको तर्फबाट बालबालिकालाई दशैं उपहार (भिडियो)

हाँस्य टेलिश्रंखला ‘सक्किगोनी’का धतुरेबाको नामले परिचित सिपी पुडासाइनीले सिन्धुपाल्चोकस्थित ऐंसेलुखर्कको मदर सिस्टर नेपाल बालगृहमा जाडोको कपडा वितरण गरेका छन् । उनले आइतबार सिन्धुपाल्चोक पुगेर बालबालिकालाई दशैं उपहार स्वरुप ज्याकेट बाडेका थिए । उनले बालबालिकासँग रमाइलो पनि गरेका थिए ।

उनले सबैलाई दशैंको शुभकामना दिदै भने, ‘म पनि एउटा किसान परिवारको छोरो हो । पहिला हामीलाई दशैं आउदा बुबाले नयाँ लुगा हाल्दिनु हुन्थ्यो । त्यो नयाँ लुगा चै स्कुलको ड्रेस हो । मैले त्यतिबेला दशैंमा नयाँ लुगा लगाएको भनेको स्कुल ड्रेस मात्रै हो । जब म सक्ने भए नयाँ नयाँ कपडा किनेर लगाए । त्यसैले यो बालगृहमा आइपुगेर सहयोग गर्न पाउदा एकदमै खुशी लागेको छ । मैले सानो भएपनि यो बालगृहलाई दशैंको चिनो दिन सके ।’ हेर्नुस् पुरा भिडियो :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha