‘सोचे झैं जीन्दगी’का सर्जकबिच विवाद (भिडियो)
कोरोना कहरमा सर्वाधिक सफल भएको गीत ‘सोचे झैं जीन्दगी’का सर्जकबिच विवाद उत्पन्न भएको छ । संगीतकार, रचनाकार तथा गायक खेम सेन्चुरीलाई निर्माता तथा गायिका मधु क्षेत्रीले मंगलबार प्रेसमिट गर्दै सेन्चुरी बिरुद्ध बोलेकी हुन् । मधुले मिडियामा आएर लगाएको आरोपप्रति खेम मौन छन् । भिडियो हेर्नुस् :