बिहेका लागि श्वेतालाई परिवारको स्विकृति (फोटो/भिडियो)
नायिका, निर्मात्री तथा समाजसेवी श्वेता खड्काको बिहेको लागि परिवारले स्विकृति दिएका छन् । श्वेताका आमा र बुहारीले उनलाई जीवन साथीको आवश्यकता रहेको बताएका हुन् । श्वेताको परिवारसँग गरिएको कुराकानी हेर्नुस् :
श्वेताले स्व.श्रीकृष्ण श्रेष्ठसँग बिहे गरेकी थिइन् । बिहे भएको एक महिनामै बोन क्यान्सरका कारण श्रीकृष्णको निधन भएको थियो । श्रीकृष्णको निधन पश्चात् श्वेताले एकल जीवन बिताई रहेकी छिन् । परिवारको स्विकृति पाएकी श्वेताले कहिले कोसँग बिहे गर्लिन् त ?
कुशल घतानी “राई”फोटोग्राफी