‘बिहे भनेको जोक्स होइन्, समय लाग्छ’ : पूजा शर्मा
नायिका पूजा शर्माले बिहेको लागि समय लाग्ने बताएकी छिन् । बिहे चानचुने कुरा नभएको भन्दै जीवनसाथीलाई बुझ्न समय लाग्ने पूजाको भनाई छ । भिडियो :
श्वेता खड्काको रिसेप्सन पार्टीमा नायक आकाश श्रेष्ठसँगै पुगेकी पूजाले बिहे कहिले गर्नु हुन्छ भन्ने प्रश्नमा भनिन्, ‘बिहे भनेको जोक होइन् । एक अर्कालाई बुझ्न समय लाग्छ ।’ धेरै फिल्म र भिडियोमा सँगै काम गरिरहेका पूजा र आकाशको प्रेम चर्चा हुँदै आएको छ ।