‘हामी तीन हुन समय लाग्छ’ : आँचल शर्मा (भिडियो)
आँचल शर्मा र उदिप श्रेष्ठले बिहे गरेको एक बर्ष पुग्दैछ । हनिमुन मनाउँन नपाउँदै लकडाउनमा परेका आदिप जोडीको बच्चा कहिले होला त ? भिडियो :
‘हामी तीन जना हुंन समय लाग्छ’, श्वेता खड्का र विजयन्द्रसिंह रावतको रिसेप्सनमा आँचलले जिस्किंदै भनिन्, ‘पहिला पाँच छ वटा पार्टी खाउँ न । साडी सम्हाल्ने कि, ब्याग सम्हाल्ने कि बच्चा !’